कामना सेवा र युनियन लाईफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता

  कामना सेवा र युनियन लाईफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सेवा आदान प्रदान गर्ने (बैंकान्स्योरेन्स) सम्झौता भएको छ । बिहीबार बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा सम्पन्न सम्झौतामा बैंकको तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र युनियन लाईफ ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता पश्चात कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट यूनियन लाईफ ईन्स्योरेन्सको बीमालेख खरिद गर्न सक्ने छन् । कामनाले देशभर ६० ओटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस

ज्योतिको शाखा घान्द्रुकमा

कपुरकोटमा ज्योति विकास बैंकको शाखा

कामना सेवा र युनियन लाईफ इन्स्योरेन्स

महालक्ष्मीको नयाँ शाखा दमौलीमा 

चौतारी लघुवित्तको आईपीओ आजबाट, ५० देखि

  ज्योति विकास बैंकको दुई नयाँ शाखा 

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला