चौतारी लघुवित्तको आईपीओ आजबाट, ५० देखि ३ हजार कित्तासम्म आवेदन दिन पाइने

चौतारी लघुवित्तको आईपीओ आजबाट, ५० देखि ३ हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित ५ लाख ६० हजार ७ सय कित्ता शेयरको आइपीओ बिक्री आज बुधबारबाट सुरु गरेको छ । यो वित्तीय संस्थाले आजबाट छिटोमा २३ र ढिलोमा पुस १९ सम्मको लागि शेयर आवेदन माग गरेको छ । यसले साधारण शेयरमा ५० देखि ३ हजार कित्तासम्म शेयर आवेदन दिन पाइने व्यवस्था गरेको छ ।

यसले ६ लाख कित्ता साधारण शेयरमध्ये ९ हजार ३ सय कित्ता कर्मचारीलाई, र ३० हजार कित्ता समामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको शेयरको साधारण निष्काशन गरेको छ।

प्रतिकृया दिनुहोस

ज्योति विकास बैंकको नयाँँ शाखा धरानमा

ज्योति विकास बैंकका एकै दिन ५ नयाँ

ज्योति विकास बैंकको नयाँँ शाखा सिन्धुली

सनराइज बैंकको एकैसाथ ६ प्रादेशिक

सनराइज बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच

टिच फर नेपाललाई सनसाइज बैंकको ५ लाख

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला