काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित ५ लाख ६० हजार ७ सय कित्ता शेयरको आइपीओ बिक्री आज बुधबारबाट सुरु गरेको छ । यो वित्तीय संस्थाले आजबाट छिटोमा २३ र ढिलोमा पुस १९ सम्मको लागि शेयर आवेदन माग गरेको छ । यसले साधारण शेयरमा ५० देखि ३ हजार कित्तासम्म शेयर आवेदन दिन पाइने व्यवस्था गरेको छ ।
यसले ६ लाख कित्ता साधारण शेयरमध्ये ९ हजार ३ सय कित्ता कर्मचारीलाई, र ३० हजार कित्ता समामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको शेयरको साधारण निष्काशन गरेको छ।
प्रकाशित १९ मङ्गसिर २0७५ , बुधबार | 2018-12-05 08:51:51
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार