ज्योति विकास बैंकको दुई नयाँ शाखा 

   ज्योति विकास बैंकको दुई नयाँ शाखा 

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  कैलाली कैलारी गाउँपालिका–१, हसुलियामा रहेको शाखाको गाउँपालिका अध्यक्ष लाजुराम चौधरी र अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरे ।  मंगलबार नै भीमदत्त नगरपालिका– ४, महेन्द्रनगर, कञ्चनपुरमा पनि शाखा स्थापना गरिएको छ । सो शाखाको नेपाल राष्ट्र बैंक धनगढी शाखाका निर्देशक किरण पण्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले उद्घाटन गरे । 

प्रतिकृया दिनुहोस

ज्योतिको शाखा घान्द्रुकमा

कपुरकोटमा ज्योति विकास बैंकको शाखा

कामना सेवा र युनियन लाईफ इन्स्योरेन्स

महालक्ष्मीको नयाँ शाखा दमौलीमा 

चौतारी लघुवित्तको आईपीओ आजबाट, ५० देखि

  ज्योति विकास बैंकको दुई नयाँ शाखा 

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला