कर्णालीका गरिवीसँग लडन सहकारी: मन्त्री केसी

  कर्णालीका गरिवीसँग लडन सहकारी: मन्त्री केसी

सुर्खेत/ कर्णाली प्रदेश सरकारका प्रवक्ता एंवम भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेशको गरिवीसँग लडन सहकारीहरूलाई शसक्त बनाउनु पर्ने बताएकी छन् ।

शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित सिद्धार्थ सहकारी संस्थाको १७ औं साधारणसभा कार्यक्रममा मन्त्री केसीले कर्णालीको गरिवी हटाउन सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै अब राम्रा काम गर्ने सहकारीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन ।

प्रदेश सरकारले कर्णालीको गरिवी अन्त्य सहकारी उत्थानलाई प्राथमिकतमा राखेको छ, उनले भनिन्,‘नमूना रुपमा एक जिल्लाको एक स्थानीय तहमा सहकारी नमुना गाँउ निमार्ण गर्न रू १० करोड विनियोजन गरिएको छ ।’ सहकारीका माध्यामबाट कर्णालीको समृद्धि सम्भव रहेकोले उनको भनाइ छ । उनले भनिन्,‘कर्णालीको गरिवी हटाउन सहकारी अभियान संचालन गर्नुपर्छ,सहकारीको जगमा कर्णालीको आर्थिक रुपान्तरणको बाटो अघि बढछ् ।’

कर्णाली प्रदेश अर्गानिक प्रदेश वनाउन आधार निमार्णको लागी किसानलाई उत्पादनका आधारमा प्रोत्साहन अनुदान वितरण गरिने केसीको भनाई छ ।  श्रमलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने भएकोले अबदेखि सरकारले यस्तो कार्यक्रम ल्याएको ल्याउने उनले बताइन् ।

 

प्रतिकृया दिनुहोस

महालक्ष्मी र सूर्य लाइफ इन्स्योरेन्स

कर्णालीका गरिवीसँग लडन सहकारी: मन्त्री

महालक्ष्मीको आधुनिक भिजा कार्ड

साँग्रिला डेभलपमेन्ट बैंक लि. १५ औं

महालक्ष्मी र ग्रान्डी इन्टरनेशनलबीच

महालक्ष्मी विकास बैँकका थप चार शाखा

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला