महालक्ष्मीको आधुनिक भिजा कार्ड

   महालक्ष्मीको आधुनिक भिजा कार्ड

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चिप प्रणालीमा आधारित ‘EMV महालक्ष्मी भिजा’ डेबिट कार्ड सार्वजनिक गरेको छ । कार्ड मार्फत हुने कारोबारलाई अझ सुरक्षित, विश्वसनीय र सहज बनाउने उद्देश्यले चिप प्रणालीमा आधारित भिजा डेबिट कार्ड सञ्चालनमा ल्याइएको हो ।

यस अघि बैंकले आफ्ना ग्राहकहरुका लागि agnetic Stripe  प्रविधिका भिजा डेबिट कार्ड उपलब्ध गराउँदै आएको थियो । चिपमा आधारित कार्ड विश्वस्तरीय रहेको र यस कार्डको प्रयोग गर्नाले सम्भावित जोखिम न्यून गर्न सकिने विश्वास बैंकले गरेको छ । साथै बैंकले आगामी दिनमा अझ विश्वसनीय Magnetic Stripe प्रविधिका भिजा  डेबिट कार्ड सञ्चालनमा ल्याउने योजना बनाएको बताएको छ ।

यसका अतिरिक्त बैंकले निकट भविष्यमा संसारको जुनसुकै ठाउँबाट सुरक्षित बैकिङ्ग कारोबार गर्न सकिने चिप प्रणालीमा नै आधारित डलर डेबिट कार्ड सञ्चालनमा ल्याउने समेत बताएको छ ।

                                                                                                   

 

प्रतिकृया दिनुहोस

महालक्ष्मी र सूर्य लाइफ इन्स्योरेन्स

कर्णालीका गरिवीसँग लडन सहकारी: मन्त्री

महालक्ष्मीको आधुनिक भिजा कार्ड

साँग्रिला डेभलपमेन्ट बैंक लि. १५ औं

महालक्ष्मी र ग्रान्डी इन्टरनेशनलबीच

महालक्ष्मी विकास बैँकका थप चार शाखा

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला