साँग्रिला डेभलपमेन्ट बैंक लि. १५ औं बर्षमा प्रवेश

साँग्रिला डेभलपमेन्ट बैंक लि. १५ औं बर्षमा प्रवेश

काठमाडौं । सांग्रिला विकास बैंक १५ औं बर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

‘रक्तदान–जीवनदान’ भन्ने मुल मर्मलाई अनुसरण गर्दै बैंकले केन्द्रीय कार्यालय, बालुुवाटार लगायत विभिन्न शाखाहरूमा रक्तदान कार्यक्रम गरेको छ । त्यस अवसरमा बैंकका ग्राहक, संचालक, शेयरधनी, कर्मचारी, शुभचिन्तक तथा सर्वसाधारणद्वारा रक्तदान गरेका थिए । र्बैकले ६८  शाखा,  १८ ओटा एटीएम, ५ ओटा शाखाबाट लकर सुविधा र ६ ओटा शाखा इकाइबाट  लघुुवित्त सेवा समेत प्रवाह गर्दै आएको छ ।       

 

प्रतिकृया दिनुहोस

सनराइज बैंकको एकैसाथ ६ प्रादेशिक

सनराइज बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच

टिच फर नेपाललाई सनसाइज बैंकको ५ लाख

महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक

जनता बैंक र सिटिजन लाइफबीच बैंकासुरेन्स

नेपाल मेडीसिटी र माछापुच्छ्रे बैंक

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला