महालक्ष्मी र ग्रान्डी इन्टरनेशनलबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता

       महालक्ष्मी र ग्रान्डी इन्टरनेशनलबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सेवाग्राहीको स्वस्थ्य उपचारका लागि ग्रान्डी इन्टरनेशनल अस्पतालसँग सम्झौता गरेको छ ।  सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, तिनका परिवार, कर्मचारी लगायत कर्मचारीका परिवारले ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउने छन् ।  

बैंकका अनुसार डेबिट कार्ड प्रयोग गर्ने ग्राहक वर्ग तथा परिवारले उपचार खर्चमा ७.५% छुट पाउने छन् । बैंकका कर्मचारी तथा परिवारले १०% छुट पाउने छन् ।   देशभर ८३ ओटा शाखा मार्फत बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मीले आगामी दिनमा ग्रान्डी इन्टरनेशनल अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस

महालक्ष्मी र एभरेष्ट इन्स्योरेन्स

शेयर बजार ७ अङ्कले गिरावट

महालक्ष्मी विकास बैंकको जनचेतनामूलक

ज्योति विकास बैंक र हाम्रो विकास बैंकले

महालक्ष्मीको सहयोगमा विद्यालयमा सनेटरी

महालक्ष्मी विकास बैंकको रू. ५० हजार

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला