महालक्ष्मी विकास बैंकका थप शाखा

         महालक्ष्मी विकास बैंकका थप शाखा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले थप चार ओटा शाखा विस्तार गरेको छ । देशभर बैकिङ सेवा पु¥याउने लक्ष्यका साथ बैंकले झापाको दमक,सप्तरीको रुपनीमा नयाँ शाखा सञ्चालन गरेको छ ।  

असोज १७ गते झापाको दमक नगरपालिका –७, दमक बजारमा बैंकको ७६ औं शाखा विस्तार गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै असोज २१ गते सप्तरीको रुपनी गाउँपालिका– १, रुपनीमा ७७ औं शाखा विस्तार गरी कारोबार सुरू गरेको छ ।

साथै बैंकले असोज २८ गते थप दुई शाखाबाट कारोबार गर्ने निर्णय गरेको छ । कैलालीको कैलारी गाउँपालिका– १ स्थित हसुलिया शाखा र बाराको प्रसौनी गाउँपालिका– २ स्थित प्रसौनीमा शाखा खोल्ने बैंकले बताएको छ ।

 

                                                          

 

 

प्रतिकृया दिनुहोस

महालक्ष्मी विकास बैंकको १७ औँ साधारणसभा

महालक्ष्मी विकास बैंकका थप शाखा

पोखरा र वीरगञ्जमा महालक्ष्मीका

शेयर बजार १८ अंकले घट्यो

शेयर बजार दोहोरो अंकले घट्यो

महालक्ष्मी विकास बैंकको समायोजित

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला