शेयर बजार १८ अंकले घट्यो

           शेयर बजार १८ अंकले घट्यो

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)  सोमबार भारी अंकले घटेको छ । आइतबार १० अंकले घटेको बजार आज १८.०४ अंकले घटेर १२३८.६७ अकंमा ओर्लिएको छ । भदौ अन्तिमदेखि उकालो लागेको बजार पछिल्लो चारदिन यता भने निरन्तर तल ओर्लिएको छ ।

वित्तीय नीतिमा फेरवदल नभएपछि बजार भने रोकिएको छैन् । चार दिनमा बजारमा ४०.४० अंकले घटेको छ । सोमबार ५३ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ। शेयर बजारमा अल्पकालीन लगानीकर्ता हावी हुँदा बजार ओरालो लागेको विश्लेषण छ।

 

प्रतिकृया दिनुहोस

महालक्ष्मी विकास बैंकको १७ औँ साधारणसभा

महालक्ष्मी विकास बैंकका थप शाखा

पोखरा र वीरगञ्जमा महालक्ष्मीका

शेयर बजार १८ अंकले घट्यो

शेयर बजार दोहोरो अंकले घट्यो

महालक्ष्मी विकास बैंकको समायोजित

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला