महालक्ष्मी विकास बैंक लि.का दुई नयाँ शाखा

 महालक्ष्मी विकास बैंक लि.का दुई नयाँ शाखा

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिले चितवनको रत्ननगर नगरपालिका–१ को टाँडीमा यहि भदौ २१ गते र रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका–६ को सूर्यपुरामा भदौ २२ गते शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । टाँडी शाखाको समुद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले दिप प्रज्वल गरेर गरेका थिए भने सूर्यपूरा शाखाको समुद्घाटन गैडहवा गाउँपालिकका प्रमुख बेच्छु केवटले गरेका थिए । सो अवसरमा बैंकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेको उपस्थिति रहेको थियो ।

बैँकको टाँडी शाखाका शाखा प्रबन्धक श्याम बाबु तिमल्सिना र सूर्यपुरा शाखाका शाखा प्रबन्धक गोपाल कँडेलले शाखा समुद्घाटन समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणप्रति कृतज्ञता ज्ञापन गरेका थिए । बैंकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेले कार्यक्रममा बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिए । उनले आगामी दिनमा बैंकले अँझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता व्यक्त गरे ।   

प्रतिकृया दिनुहोस

महालक्ष्मी र सूर्य लाइफ इन्स्योरेन्स

कर्णालीका गरिवीसँग लडन सहकारी: मन्त्री

महालक्ष्मीको आधुनिक भिजा कार्ड

साँग्रिला डेभलपमेन्ट बैंक लि. १५ औं

महालक्ष्मी र ग्रान्डी इन्टरनेशनलबीच

महालक्ष्मी विकास बैँकका थप चार शाखा

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला