ज्योति विकास बैंकको नयाँ शाखा नारायणगढमा

      ज्योति विकास बैंकको नयाँ शाखा नारायणगढमा

काठमाडौं । ज्योति विकास बैंकको नयाँ शाखा चितवनको भरतपुर महानगरपालिका– ३, नारायणगढमा स्थापना भएको छ । शाखाको शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ, चितवनका अध्यक्ष सहनलाल प्रधान तथा बैंकका अध्यक्ष श्री हरिचद्र खड्काले संयुक्त रुपमा उद्घाटन गरे ।

सो अवसरमा प्रमुख अतिथी प्रधानले बंैकलाई उत्पादनमूलक क्षेत्रमा लगानी वढाउन सुझाव दिए । कार्यक्रममा बैंकका अध्यक्ष खड्काले बैंकले लघु कर्जा देखि हाइड्रो पावरसम्म लगानी गरिरहेको भन्दै सामाजिक उत्तरदायित्वलाई महत्व दिँदै बैंकले ग्रामीण क्षेत्रमा समेत शाखा विस्तार गर्दै आएको जानकारी दिए ।

बैंकले ६० ओटा शाखा कार्यालय तथा २० ओटा ब्त्ः मार्पmत सेवा उपलब्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ३० ओटा नयाँ शाखा तथा थप २७ स्थानमा ब्त्ः  संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकका प्रमुख सञ्चालक बलदेव थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

महालक्ष्मी विकास बैंक लि.ले मनायो तीज

महालक्ष्मी विकास बैंक लि.का दुई नयाँ

ज्योति विकास बैंकको नयाँ शाखा नारायणगढमा

ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा

नेप्से २३.८९ अंकले बढ्यो

मुक्तिनाथ विकास बैँकको नयाँ शाखा ठमेलमा 

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला