नेप्से २३.८९ अंकले बढ्यो

    नेप्से २३.८९ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधवार २३.८९ अंकले बढेर १२३४ अंकमा उक्लिएको छ । मंगलबार करिब रू. ५२ करोडको कारोबार भएकोमा आज बृद्धि भएर ७० करोड ८८ लाख ५० हजार ५६८ रुपैयाँको कारोबार भएको छ ।

साताको सुरुवातसँगै नेप्सेमा बृद्धिले निरन्तरता पाइरहेको छ। गत बुधबार लगानीकर्ताले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर पूँजीगत लाभकर लगायत पूँजी बजारको समस्या अवगत गरेपछि नेप्से उकालो लागेको छ ।  बुधबार १६७ कम्पनीको  २३ लाख ७२ हजार कित्ता शेयरहरु किनबेच भए ।

सबैभन्दा धेरै कारोबार आज कुमारी बैंककोमात्र ४ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भयो भने एनएमबी बैंकको ४ कारोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएका छन्। घेरै रकमको काराबोर हुने १० कम्पनीमध्ये ९ बाणिज्य बैंकनै छन्। समूहगत परिसूचकहरुमा पनि ११ मध्ये ९ समूहमा उच्च बृद्धि देखिएको हो। सबैभन्दा धेरै निर्जीवन बिमा समूह १६२ अंकले बढेको छ भने जीवन बिमा समूह ९५.१९ अंकले बृद्दि भएको छ। बैंकिङ समूहमा २२.७४ अंकको बृद्धि देखिएको छ।

प्रतिकृया दिनुहोस

महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग

महालक्ष्मीमा ‘मेरो बचत खाता’ खोल्दा

ज्योति र हाम्रो विकास बैंकको एकीकृत

महालक्ष्मी र एभरेष्ट इन्स्योरेन्स

शेयर बजार ७ अङ्कले गिरावट

महालक्ष्मी विकास बैंकको जनचेतनामूलक

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला