ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा जनकपुर र गोलबजारमा

ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा जनकपुर र गोलबजारमा

काठमाडौँ । धनुषाको जनकपुर र सिरहाको गोलबजारमा ज्योति विकास बैँक लि.ले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । जनकपुर उप-महानगरपालिका वडा नं ९ मा रहेको बैँकको नयाँ शाखाको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अथितित्रय जनकपुर उप-महानगरपालिकाका मेयर लाल किशोर शाह, नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयका निर्देशक नरेश शाक्य तथा बैंकका सञ्चालक जगदीश्वर प्रसाद अधिकारीले गरे । 

त्यसैगरी, सिरहाको गोलबजार नगरपालिका वडा नं ६ मा रहेको बैँकको नयाँ शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अथिति गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह तथा बैंकका सञ्चालक जगदीश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरे । यससँगै बैंकका शाखा कार्यालयको संख्या ६० पुगेको छ भने २० ओटा एटिएम सेवा उपलब्ध छन् । यसै आर्थिक वर्षभित्र थप ३० ओटा नयाँ शाखा खोल्ने तथा थप २७ स्थानमा एटिएम सुविधा सञ्चालन गर्ने प्रक्रियामा बैँक छ । 

हालसम्म बैंक १ लाख ५० हजारभन्दा बढी खाताबाट रु. २० अर्बभन्दा बढी निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणी मार्फत रु. १६ अर्व लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो विकाश बैँकलाई प्राप्त गर्न नेपाल राष्ट्र बैंकबाट सैद्वान्तिक सहमति प्राप्त गरी प्रक्रिया अगाडी बढाएको छ । 

प्रतिकृया दिनुहोस

सनराइज बैंकको एकैसाथ ६ प्रादेशिक

सनराइज बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच

टिच फर नेपाललाई सनसाइज बैंकको ५ लाख

महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक

जनता बैंक र सिटिजन लाइफबीच बैंकासुरेन्स

नेपाल मेडीसिटी र माछापुच्छ्रे बैंक

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला