लक्ष्मी बैँकको नयाँ शाखा सञ्चालनमा

लक्ष्मी बैँकको नयाँ शाखा सञ्चालनमा

लक्ष्मी बैँकको नयाँ शाखा सञ्चालनमा आएको छ । शाखा विस्तारको क्रममा काठमाडौँको मनमैजुमा बैँकले १८ औँ शाखा सञ्चालन गरेको हो । शाखा मार्फत् बैँकले साना तथा लघु व्यवसायी तथा कृषि व्यवसायीबिच वित्तीय सेवा पु¥याउने लक्ष्य राखेको छ । 

लक्ष्मी बैँकका हालसम्म ४६ वटा जिल्लामा ९६ वटा शाखा खुलीसकेका छन् । १ सय ६ एटीएम, २ हजार ५ सय भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा तीनवटा हस्पिटल सेवा काउन्टर सञ्चालनमा रहेका छन् ।    

प्रतिकृया दिनुहोस

महालक्ष्मी र एभरेष्ट इन्स्योरेन्स

शेयर बजार ७ अङ्कले गिरावट

महालक्ष्मी विकास बैंकको जनचेतनामूलक

ज्योति विकास बैंक र हाम्रो विकास बैंकले

महालक्ष्मीको सहयोगमा विद्यालयमा सनेटरी

महालक्ष्मी विकास बैंकको रू. ५० हजार

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला