महालक्ष्मीको महिलामैत्री अफर

महालक्ष्मीको महिलामैत्री अफर

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले महिलामैत्री अफर सञ्चालनमा ल्याएको छ । आइतबारबाट महिलालाई निःशुल्क मेहन्दी अफर सञ्चालन गरेको बैंकले क्रमशः तीजमा पनि मेडिसिटी अस्पतालसँग मिलेर स्वास्थ्य क्याम्प चलाउने बताएको छ ।

महिला सेवाग्राहीसँगको भावनात्मक सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले बैंकले यस्ता कार्यक्रमम आयोजना गरेको बैंकका जनसम्पर्क अधिकृत करुणा कोइरालाले बताइन् । आईतबारदेखि सञ्चालन गरिएको महालक्ष्मी मेहन्दी कार्यक्रम शुक्रबारसम्म चल्ने उनले बताइन् । साउन महिनाकै अवसर पारेर बैँकले आप्mना महिला कर्मचारीलाई ‘महालक्ष्मी सौभाग्य प्याकेट’ पनि वितरण गरेको छ । बैँकले तीजको अवसर पारेर नेपाल मेडिसिटी अस्पतालसँग मिलेर पशुपतिनाथ मन्दिरमा सामान्य स्वास्थ्य जाँच तथा खानेपानीको स्टल राख्ने योजना बनाएको छ ।

साथै, महालक्ष्मी बैँकका ग्राहकहरुले नेपाल मेडासिटी अस्पतालमा उपचार गरेपछि एटिएमबाट रकम भुक्तान गर्दा ७ प्रतिशत छुटको पनि व्यवस्था गराएको छ । बैँकले महिला बचतमा ५० प्रतिशतमा लकरको सुविधा पनि उपलब्ध गराएको जनसम्पर्क अधिकृत कोईरालाले जानकारी दिइन् ।

 

प्रतिकृया दिनुहोस

महालक्ष्मी विकास बैंकको १७ औँ साधारणसभा

महालक्ष्मी विकास बैंकका थप शाखा

पोखरा र वीरगञ्जमा महालक्ष्मीका

शेयर बजार १८ अंकले घट्यो

शेयर बजार दोहोरो अंकले घट्यो

महालक्ष्मी विकास बैंकको समायोजित

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला