महालक्ष्मी विकास बैंकको मेहेन्दी कार्यक्रम

  महालक्ष्मी विकास बैंकको मेहेन्दी कार्यक्रम

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला ग्राहकको लागि मेहेन्दी कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

आइतबारबाट सञ्चालित उक्त कार्यक्रम उपत्यकाभित्रका शाखा बसुन्धारा, महाराजगञ्ज, बानेश्वर, कुमारीपाटी, सातदोबाटो र दरबारमार्गमा एक हप्ताभर आलोपालो चल्ने बैंकले बताएको छ । ईच्छुक महिला ग्राहकले आफुलाई पायक पर्ने शाखामा गई निःशुल्क रुपमा आकर्षक मेहेन्दी लगाउन सक्नेछन् ।

साउन महिनाको अवसरमा नेपाली नारीहरुलाई लक्षित गरी हिन्दु संस्कृतिको जर्गेना गर्ने उद्देश्यले मेहेन्दी कार्यक्रम सञ्चालन गरिएको बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताए । साउन १३ गतेका दिन बसुन्धारा शाखामा मेहेन्दी कार्यक्रम सम्पन्न गरेको बैंकले क्रमशः महाराजगन्ज, बानेश्वर, कुमारीपाटी, सातदोबाटो तथा दरबारमार्ग शाखामा साउन १८ सम्म कार्यक्रम सञ्चालन गर्नेछ । पहिलो दिनमै मेहेन्दी लगाउन आउनुहुने महिला ग्राहकबाट सकारात्मक प्रतिकृया मिलेको प्रमुख कार्यकारी अधिकृत लामिछानेले बताए ।

 

प्रतिकृया दिनुहोस

लक्ष्मी बैँकको नयाँ शाखा सञ्चालनमा

राष्ट्रिय बीमा कम्पनीको नाफा ५५ करोड

महालक्ष्मीको महिलामैत्री अफर

महालक्ष्मी विकास बैंकको मेहेन्दी

प्राइम बैंकका कर्मचारी र सेवाग्राहीलाई

ग्लोबल आईएमई बैंक र नेशनल लाइफ इन्सुरेन्स

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि