सभामुख महराको राजीनामा

    सभामुख महराको राजीनामा

काठमाडौं । यौन दूराचारको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्।  महराले ‘सञ्चार माध्यममा आफ्नो चरित्रमा प्रश्न उठाइ लगाएका आरोपको सत्यतथ्य,निष्पक्ष र स्वतन्त्र छानबिन’मा सहजहोस भनी राजीनामा दिएका छन् ।

यौन दूराचारको आरोप लागेपछि महराले पार्टीका शीर्ष नेताहरुसँग परामर्श गरेका थिए । त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले पनि पदबाट राजीनामा दिन महरालाई सुझाएको थियो ।

दिउँसो नेकपाको सचिवालय बैठकले सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन निर्देशन दिएसँगै उनले राजीनामा दिएका हुन् । सोमबार संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएकि थिइन्।

महिलाले महराले रक्सीले मात्तिएर आफ्नो डेरामा आएर दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। लगत्तै महराको सचिवालयले घटनामा सत्यता नरहेको भन्दै विज्ञप्ति जारी गरेको थियो ।

प्रतिकृया दिनुहोस

मौसम बदलीसँगै चिसो बढ्यो

भाइटीकाको उत्तम साइत कात्तिक १२ गते

पूर्व राजा ज्ञानेन्द्रलाई चुनाव लडन

महरालाई तीन दिन हिरासतमै राख्न अनुमति

दुर्गा भवानीको पूजा आराधना गरी आज महाअष्टमी

दशैंको सातौं दिन आज फूलपाती

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला