मुटुको परीक्षण गर्न प्रधानमन्त्री ओली शिक्षण अस्पताल

मुटुको परीक्षण गर्न प्रधानमन्त्री ओली शिक्षण अस्पताल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मुटुको परीक्षण गर्न महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जानु भएको छ । आज बिहान उनले मुटुको परीक्षण गराएका हुन् ।

फलोअपका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुग्नु भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले बताएका छ ।

प्रधानमन्त्रीले सिंगापुरमा र्मिगौला उपचार गराएर केहीदिन अघिमात्र स्वदेश फर्किएका थिए। प्रधानमन्त्री ओलीको १२ वर्ष मिर्गौला प्रत्यारोपण गरिएको थियो। अहिले फेरि मिर्गौलामा समस्या भएपछि साउन र भदौमा दुई पटक सिंगापुर पुगिसकेका छन्।

 

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला