कोशराज रेग्मी पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान

      कोशराज रेग्मी पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान

काठमाडौं । कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार हरिहर विरहीलाई  प्रदान गरिएको छ । पिताम्बर खिलेश्वरी स्मृति प्रतिष्ठान र नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगरमा एक कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरेको हो । 

नेपाली पत्रकारिता क्षेत्रमा लामो समयदेखि निरन्तर क्रियाशील भइ योगदान पुर्याए वापत विरहीलाई प्रतिष्ठानले रू.२५ हजार नगद राशी र सम्मानपत्र प्रदान गर्यो । प्रदेश नं १ का प्रमुख डा. गोबिन्दबहादुर तुम्बाहाङले विरहीलाई सो पुरस्कार प्रदान गरे । विरही नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष हुन् ।

विराटनगरबाट प्रकाशित हुने ‘जनवार्ता’ दैनिकका संस्थापक सम्पादक स्वं रेग्मीको स्मृतिमा स्थापित यो पुरस्कार यसै वर्षबाट प्रदान गर्न थालिएको कोशराजका सुपुत्र भोजराज रेग्मीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला