ह्याप्पी फेमिली दोस्रो वर्षमा प्रवेश

   ह्याप्पी फेमिली दोस्रो वर्षमा प्रवेश

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट समाजसेवा गर्दै आईरहेको टिम ह्याप्पी फेमिलीले दोस्रो वार्षिक उत्सव मनाएको छ । संस्थाले वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न सामाजिक संघ/संस्थाहरूलाई प्रशंशापत्र प्रदान गरिएको थियो ।  

मनोविद् डा. गोविन्द उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समूहका कोषाध्यक्ष नविन राज थापाले वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । २ वर्ष अघि स्थापित ह्याप्पी फेमिलले शिक्षा,स्वास्थ्य,वातावरण सचेतना लगायत विभिन्न क्षेत्रमा कार्य गर्दै आएको छ ।

सस्थापक अध्यक्ष एंवम समारोहका सभापति प्रतिभा क्षेत्रीले आफुहरुको समुहलाई सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा सस्थालाई धन्यवाद दिँदै हरेक युवा सामाजिक कार्यमा अग्रसर रहनुपर्ने बताइन् ।

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला