रविसहित तीनैजना विरुद्ध मुद्धा दर्ता गरिँदै

      रविसहित तीनैजना विरुद्ध मुद्धा दर्ता गरिँदै

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीनै जनाविरुद्ध  मुद्दा दर्ता गरिने भएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान पुरा गरेर सबै प्रमाणसहित फाइल सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। आइतबार पत्रकार सम्मेलन गरेर  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी दीपक रेग्मीले  सरकारी वकिलको कार्यालयलाई फाइल बुझाएको बताए । उनले भने,‘प्रहरीले प्रमाणसहितको फाइल बुझाएका छ,अब सरकारी वकीलको कार्यालयलले मुद्धा दर्ता गर्छ ।’

जिल्ला सरकारी वकिलको कार्यालयले फाइल अध्ययन भइरहेको बताएको छ । पत्रकार शालिकरामको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई १० दिन अघि काठमाडौंबाट  पक्राउ गरिएको थियो । उनीहरूको थुना मुक्तिकालागि समर्थकहरूले दबवा दिँदै आएका छन् ।

 

 

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला