लायन्सको सहयोगमा २ सय जनाको  मधुमेह परीक्षण 

लायन्सको सहयोगमा २ सय जनाको  मधुमेह परीक्षण 

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं रिजेन्सी र लियो क्लब अफ काठमाडौं रिजेन्सीको सहकार्यमा मधुमेह परीक्षण शिविर सञ्चालन गरेको छ । बुधवार सम्पन्न शिविरमा दुइ सय जनाको मधुमेह रोग परीक्षण गरिएको थियो । 

सो कार्यक्रममा ग्रीन भ्याली वचत तथा ऋण सहकारी संस्थाको पनि सहकार्य रहेको थियो । कार्यक्रममा क्लबका अध्यक्ष अम्बिका भट्टराईले लायन्स क्लब इन्टरनेशनलले दिएका कार्यक्षेत्र मध्ये मधुमेह विरुद्धको अभियानमा क्लबले विभिन्न क्षेत्रमा विस्तार गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘क्लबले विभिन्न जिल्लामा समय–समयमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।’

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ ३२५ ए २ का क्षेत्रीय अध्यक्ष डा. कमल कायस्थ र क्लबका चाटर्ड प्रिसिन्डेन्ट उत्तम कायस्थको उपस्थिति रहेको थियो । 

यसअघि क्लबले साउन महिनामा ओखलढुङ्गा विपद् व्यवस्थापन र लायन्स क्लब अफ काठमाडौ–ओखलढुङ्गाको सहकार्यमा ओखलढुङ्गास्थित साँघुटारका  आगलागी पीडितहरूलाई जनही प्रतिपरिवार रु. १० हजार सहयोग गरिएको थियो । साथै क्लबले पीडितहरूलाई लत्ताकपडाका, भाडाकुडा र खाद्य सामग्री प्रदान गरेको अध्यक्ष भट्टराईले बताउनुभयो ।   

   

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला