ग्यासको मूल्य घट्यो,पेट्रोल,डिजेल र मट्टीतेलको बढ्यो

       ग्यासको मूल्य घट्यो,पेट्रोल,डिजेल र मट्टीतेलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समयोजन गरेको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरि निगमले गरेको मूल्य समायोजनमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपयाँ घटेको छ ।

पेट्रोलमा एक रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य भने लिटरमा एक रुपैयाँ ५० पैसा बढाएको छ। काठमाडौंमा पेट्रोल १ सय ९ रुपैयाँ र डिजल तथा मट्टीतेल भने ९७ रुपैयाँ पर्नेछ। निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँ घटेपछि अब उपभोक्ताले ग्यास १३ सय ७५ रुपैयाँमा पाउनेछन्।

 

प्रतिकृया दिनुहोस

मौसम बदलीसँगै चिसो बढ्यो

भाइटीकाको उत्तम साइत कात्तिक १२ गते

पूर्व राजा ज्ञानेन्द्रलाई चुनाव लडन

महरालाई तीन दिन हिरासतमै राख्न अनुमति

दुर्गा भवानीको पूजा आराधना गरी आज महाअष्टमी

दशैंको सातौं दिन आज फूलपाती

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला