जनकपुरमा दुई टाउका भएको शिशुको जन्म

 जनकपुरमा दुई टाउका भएको शिशुको जन्म

जनकपुर । जनकपुरमा एक महिलाले २ ओटा टाउको भएको अचम्मको बालक जन्म दिएकी छिन् । जनकपुरधामको मिहिलाल अस्पतालमा सिरहाको कर्जन्हा नगरपालिका बल्टिया बस्ने २५ वर्षिय सविता वैद्यले २ टाउको भएको बच्चा जन्माएकी हुन् ।

अस्पतालका अनुसार बिहीवार बेलुका साढे ५ बजे बच्चा जन्मिएको थियो । ६ महिनाको गर्वभती सवितालाइ दिउँसो २ बजेदेखि पेट दुख्न थालेपछि ४ बजे जनकपुरस्थित मिहिलाल अस्पताल पुर्याइएको थियो ।

डा. रुबी सिंहले सफल शल्यक्रिया गरेर २  टाउका भएको बच्चालाई बाहिर निकालेको हस्पिटल प्रमुख रामबाबु यादवले जानकारी दिएका छन् । निकै सिकिस्त भएर हस्पिटल आएकी सविताले २ टाउको भएको कन्ज्वाइण्टेड टुन्स हेड वेवि जन्मिएका हुन् ।

जन्मेको एक घण्टामा मृत्यु भएको यो बच्चाको टाउको २ ओटा भएपनि घाँटी भन्दा तलको भाग एउटै भएकाले यस्ता बच्चालाई बचाउन नसकिएको यादवले बताए । आमाको स्वास्थ्य सामान्य रहेको पनि अस्पताल प्रशासनले बताएको छ ।

प्रतिकृया दिनुहोस

रविसहित तीनैजना विरुद्ध मुद्धा

गौरा पर्वले राष्ट्रिय एकता सुदृढ गर्न

लायन्सको सहयोगमा २ सय जनाको  मधुमेह

गुप्तेश्वर महादेव जेष्ठ नागरिक सेवा

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला