गुल्मीमा पहिरो : ६ जनाको मृत्यु, ५ बेपत्ता

गुल्मीमा पहिरो : ६ जनाको मृत्यु, ५ बेपत्ता

बुटवल । सोमबार साँझदेखि परेको अविरल वर्षाले पहिरो जाँदा गुल्मीमा ६ जनाको मृत्यु भएको छ ।

सत्यवती गाउँपालिका ३ र ४ मा पहिरोले घर बगाउँदा ६ जनाको  मृत्यु भएको हो भने ५ जना बेपत्ता भएका छन्। सत्यवती ४ लिम्घाका स्थानीय छविकला विक, धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुरेको हो ।

स्थानीयवासीका अनुसार ९ जना मध्ये ४ जनाको शव फेला परेको छ भने ५ जना बेपत्ता छन्। मङ्गलबार बिहान ४ बजे घरमा सुतिरहेको अवस्था माथिबाट पहिरो झरी तीन घरहरु बगाएर करिब ५० मिटर तल पुर्याएको छ ।

मृत्यु हुनेमा सत्यावती –३ का ३० वर्षिय तिलकुमारी तरामु र उनका १० वर्षिय छोरा दर्शन तरामु छन् । अन्यको नाम खुल्न नसकेको गाँउपालिकका अध्यक्ष पारिश्वर ढकाले बताए । पहिरोबाट दुईजनाको  सकुशल उद्दार गरिएको छ ।

प्रतिकृया दिनुहोस

रविसहित तीनैजना विरुद्ध मुद्धा

गौरा पर्वले राष्ट्रिय एकता सुदृढ गर्न

लायन्सको सहयोगमा २ सय जनाको  मधुमेह

गुप्तेश्वर महादेव जेष्ठ नागरिक सेवा

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला