बाढीपहिरो र डुबानमा मृत्यु हुनेको सङ्ख्या ६५

            बाढीपहिरो र डुबानमा मृत्यु हुनेको सङ्ख्या ६५

काठमाडौं । अबिरल वर्षापछि आएको बाढीपहिरो र डुवानका कारण सोमबारसम्म ६५ जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि सोमबार बिहानसम्ममा २४ महिला र ४१ पुरुषको मृत्यु भएको हो । प्रहरीको विवरणअनुसार देशभर १२ जना महिला र १८ जना  पुरुष गरी ३० जना अझै बेपत्ता छन् भने ३८ जना घाइते छन् ।

सेना, प्रहरी, सशस्त्र प्रहरीको टोलीले १ हजार ४४६ जनाको उद्दार गरिसकेको छ। प्रदेश १ मा २०, प्रदेश २ मा १८, प्रदेश ३ मा १५, प्रदेश ५ र कर्णाली प्रदेशमा दुई­दुई र उपत्यका तीन जिल्लामा ८ जनाको ज्यान गएको छ। बाढी पहिरोले देशका विभिन्र सडक खण्ड अवरूद्ध भएको छ

प्रतिकृया दिनुहोस

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

सिंहदरबार घेर्न खोज्ने आरक्षण अभियन्ता

२ करोड माग्दै धम्क्याउने युवकलाई गोली

बाढीले बाँध बगाएपछि ५ दिनदेखि गाउँ

ग्यासको मूल्य घट्यो,पेट्रोल,डिजेल

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला