सिरिन्ज आक्रमणका दोषी सार्वजनिक, अनुसन्धान जारी छ  : प्रहरी

सिरिन्ज आक्रमणका दोषी सार्वजनिक, अनुसन्धान जारी छ  : प्रहरी

काठमाडौं । राजधानीमा केही दिनदेखि महिलाहरुमाथि श्रृखलावद्ध रुपमा गरिएको शंकास्पद् ‘सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा  प्रहरीले आज काठमाडौँबाट सन्तोष कार्कीलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

सिरिन्ज आक्रमण रोग सार्ने नियतले गरिएको अनुमान पीडित महिलाको छ  । 

प्रहरीले सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा पक्राउ गरेका कार्कीले आफ्नो संलग्नता केवल ढल्कु र पकनाजोल क्षेत्रको घटनामा मात्र रहेको स्वीकारेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापा भन्छन्, ‘उनले सुरुमा काठ र पछि काँटीले घोपेको हुँ भनेका छन् । यसबारे हामी थप अनुसन्धान गर्दैछौं ।’

प्रहरीलाई दिएको बयानमा  आफुले सिरिन्ज नभई काठको सुइरो र ढलान किलोले महिलालाई घोचेको र यो केवल रमाइलोकालागि मात्र गरेको बयान कार्कीले भनेका छन् । 

महाराजगञ्जमा होटल व्यवसाय गर्ने उनी राति १० बजे होटल बन्द गरेर बा ४७ प १३३१ नम्बरको मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जाने क्रममा बाटोमा एक्लै भेटिएका महिलाहरुलाई आक्रमणको तारो बनाउने गरेको जानकारी प्रहरीले दिएको छ । घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस

रविसहित तीनैजना विरुद्ध मुद्धा

गौरा पर्वले राष्ट्रिय एकता सुदृढ गर्न

लायन्सको सहयोगमा २ सय जनाको  मधुमेह

गुप्तेश्वर महादेव जेष्ठ नागरिक सेवा

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला