रोकिएन गुठी विधेयकको विरोध

        रोकिएन गुठी विधेयकको विरोध

काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी सम्बन्धी विधेयक विरुद्ध काठमाडौंको माइतीघर मण्डेलामा प्रर्दशन गरिएको छ । सरकारले मंगलबार गुठी विधेयक फिर्ता लिने निर्णय गरेपनि आन्दोलन रोकिएको छैन ।  

आन्दोलनमा उत्रिएका संस्कृतिप्रेमी,गुठी सम्बन्धी संघ/संस्थाका सरोकारवालाले विधेयकले धर्म–संस्कृतिमाथि प्रहार गरेको भन्दै खारेजीको माग गरेको छन् । उनीहरूले कुनै पनि हालतमा विधेयक खारेज हुनुपर्छ,संस्कृति नास्ने/मास्ने नियम आवश्यक नभएको बताएका छन् । सरकारले भने तयारी नपुगेको भन्दै विधेयक सच्याएर ल्याउने संकेत गरेको छ ।  

प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले सरकारको नेतृत्व गरिरहेको र आन्दोलनमा उत्रिएकालाई भाडाका आन्दोलनकारी भनेका प्रधानमन्त्री विरुद्ध आक्रोश पोखेका छन् ।

 

प्रतिकृया दिनुहोस

रविसहित तीनैजना विरुद्ध मुद्धा

गौरा पर्वले राष्ट्रिय एकता सुदृढ गर्न

लायन्सको सहयोगमा २ सय जनाको  मधुमेह

गुप्तेश्वर महादेव जेष्ठ नागरिक सेवा

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला