स्थानीय तहका विज्ञापनको समयअवधि १ हप्ता थप (सूचनासहित)

 स्थानीय तहका विज्ञापनको समयअवधि १ हप्ता थप (सूचनासहित)

काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका लागि प्रकाशित विभिन्न तहका विज्ञापनको समय असाढ १० गतेसम्मका लागि थप गरेको छ । आयोगले आज अन्तिम दिन सूचना प्रकाशित गरि म्याद थप गरिएको बताएको छ ।

१५ गते ५१५ ओटा स्थानीय तहका विभिन्न  पदमा  पदपूर्तिकालागि प्रकाशित  विज्ञापनमा अनलाइन  प्रणाली मार्फत दरखास्त दिने उम्मेदवारको संख्या अत्यधिक  भएकाले आयोगको सर्भरमा चाप  भई दरखास्त अपलोड गर्न कठिनाई उत्पन्न भएकाले आयोगले १ हप्ता समय थप गरेको बताएको छ ।

आयोगको मिति २०७६/३/३ को निर्णय अनुसार दरखास्त दिने अन्तिम मिति २०७६/३/१० सम्म कायम गरी सो पश्चात मिति २०७६/३/१७ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दाखिला गर्न सकिने सूचनामा उल्लेख गरेको छ ।

 सूचना

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला