९ महिनामा फेरि १२ प्रतिशतले बढ्यो सार्वजनिक सवारीमा भाडादर

         ९ महिनामा फेरि १२ प्रतिशतले बढ्यो सार्वजनिक सवारीमा भाडादर

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडादर बृद्धि गरेको छ। बिहीबार विभागका महानिर्देशक कुमारप्रसाद दहालको संयोजकत्वमा बसेको बैठकले काठमाडौं उपत्यका र बाहिर सबै ठाउँमा लागू हुने गरी भाडादर वृद्धि गर्ने निर्णय गरेको हो ।

महानिर्देशक दाहालले अधिकतम १२ प्रतिशत भाडादर वृद्धि गरिएको बताएका छन् । भाडादर आगामी असार १ गतेबाट लागू हुने छ।  इन्धन,श्रमिक ज्याला वढेको भन्दै भाडावृद्धि गरिएको हो ।

यसअघि यातायात व्यवस्था विभागले दशैका समयमा १० प्रतिशत भाडादर वृद्धि गरेको थियो । त्यसको ९ महिना नपुग्दै पुनः सर्वसाधरणको ढाड सेक्ने गरि १२ प्रतिशत भाडा वढाइएको छ । प्रति ४ किलोमिटरलाई १४ रुपैयाँ लिँदै आएको भाडा अब १६ रुपैयाँ पुगेको छ ।  

प्रतिकृया दिनुहोस

रविसहित तीनैजना विरुद्ध मुद्धा

गौरा पर्वले राष्ट्रिय एकता सुदृढ गर्न

लायन्सको सहयोगमा २ सय जनाको  मधुमेह

गुप्तेश्वर महादेव जेष्ठ नागरिक सेवा

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला