१ लाख घुससहित इन्जिनीयर पक्राउ

       १ लाख घुससहित इन्जिनीयर पक्राउ

काठमाडौं । अख्तियार अनुसन्धान आयोगले सप्तरीको रुपनी गाउँपालिकामा कार्यरत इन्जिनीयर विकाश कुमार श्रेष्ठ  सेवाग्राहीबाट १ लाख रुपैंया घुससहित पक्राउ गरेको छ । श्रेष्ठले झोलुङ्गेपुल निर्माण सम्बन्धी बिल फरफारक गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको उजूरीका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिइ गएको टोलीलेले उनलाई सेवाग्राहीबाट रू.एक लाख घुस बापतको रकम बुझि लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको को ।

राजविराज नगरपालिका– ६ स्थित योगेन्द्र साहको घरमा डेरामा बस्ने श्रेष्ठ रकम सहित रङ्गेहात पक्राउ गरि थप छानबिन भइरहेका अख्तियारको सहायक प्रवक्ता मदन कोइरालाले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

रविसहित तीनैजना विरुद्ध मुद्धा

गौरा पर्वले राष्ट्रिय एकता सुदृढ गर्न

लायन्सको सहयोगमा २ सय जनाको  मधुमेह

गुप्तेश्वर महादेव जेष्ठ नागरिक सेवा

श्रमिकको पारिश्रमिक बैंक खाताबाट

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला