निर्मला पन्तको हत्या छानबिनमा शंका नगर्नोसःआईजिपी खनाल

निर्मला पन्तको हत्या छानबिनमा शंका नगर्नोसःआईजिपी खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मल पन्तको बलात्कार र हत्यामा संलग्न जोकाही भएपनि नछाडिने बताएका छन् । निर्मलाको हत्यारा पत्ता लगाउन प्रहरी इमान्दार भएर लागिरहेको भन्दै अनुसन्धानमा शंका नगर्न पनि उनले आग्रह गरेका छन् ।

सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजिपी खनालले भने,‘प्ररहरी संगठनले उपलब्ध सबैखालको विज्ञता प्रयोग गरेर अनुसन्धान जारी राखेको छ,दोषीलाई कानुनी कारबाही गरेरै छाड्छौं ।’

साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्लाखामकी १३ वर्षीय निर्मला पन्तको छानबिन गर्न चौतर्फी दबाव वढेको छ । तैपनि प्रहरीले घटना वास्तविक दोषी पत्ता लगाउन सकेको छैन । घटना भएको १ सय ५० दिन वित्दा समेत प्रहरीले वास्तविक हत्यारा पत्ता लगाउन नसकेपछि सरकारको समेत आलोचना भइरहेको छ । 

प्रतिकृया दिनुहोस

सिमकोट गाँउपालिकाका महिला समूहलाई

गृहणी बनिन फोटोग्राफर

प्रधानमन्त्री ओलीद्वारा महिला दिवसको

पशुपतिनाथ मन्दिरमा तीन लाख बढीले गरे

महाशिवरात्रि तथा सेना दिवस समारोहमा

शनिबार चौथौं नेपाल लायन्स फेष्टिबल

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला