ओली सरकारको राजीनामा माग

        ओली सरकारको राजीनामा माग

काठमाडौं । आजाद जनता पार्टी नेपालले एशिया प्यासिफिक सम्मेलनको बहानामा नेपाललाई क्रिश्यिचन राष्ट्र घोषणा गर्न लागिएको भन्दै वर्तमान सरकारले तुरुन्त राजीनामा दिनुपर्ने माग गरेको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पार्टीले नेपाल र नेपालीको अपमान हुने, धर्म, संस्कृति तथा परम्परामाथि प्रत्यक्ष प्रहार गर्ने संघीयता नेपाली जनताले सहन नसक्ने बताएको छ । पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ,‘ संघीयताले देशलाई कित्ताकाट गर्ने, जातीय युद्ध गराउन खोज्ने, धार्मिक युद्धको विजारोपण गर्ने गणतन्त्र तथा संघीयता आजैका मितिदेखि खारज गर्न यस पार्टीको जोडदार माग रहेको छ ।’

पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष प्रा. सुबोध नारायण झाले र्वतमान प्रधानमन्त्री केपी शर्मा ओली एशिया प्यासिफिक सम्मेलनको नाममा मिशनरी एजेण्ट बनेको आरोप लगाए । पार्टीका प्रमुख सल्लाहकार डा. अवधेश कुमार ठाकुरले नेपालका वर्तमान राजनीतिक दलहरुले राजनीतिलाई लिगल माफियाजस्तै बनाईरहेको आरोप लगाए ।

 

प्रतिकृया दिनुहोस

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

नियोजित रुपमा सेवाबाट हटाईएको भन्दै

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला