‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई १ लाख डलरको पुरस्कार

       ‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई  १ लाख डलरको पुरस्कार

काठमाडौं । युनिभर्सल पिस फाउण्डेसन (युपीएफ) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलर नगद सहित पुरस्कृत गरेको छ । आइतवार सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८ मा विवादास्पद युनिफिकेसन चर्चकी धर्म गुरु हाक जा हान मुनले प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरेकी हुन् । सस्था कार्यक्रमको चौतर्फी विरोध भइरहेको छ । सरकारले भने सम्मेलनको वचावट गर्दै आएको छ ।

कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासनबाट मात्रै समृद्धि सम्भव रहेको बताए । सुशासन बिना विकास सम्भव हुन नसक्ने उनको भनाई छ। ओलीले सरकार जनसेवाका सबै क्षेत्रहरूमा पारदर्शी तरिकाले सेवा दिन तयार रहेको स्पष्ट पारे। “सरकार जनअनुमोदिन भएकाले जनताप्रति उत्तरदायी छ।

प्रतिकृया दिनुहोस

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

नियोजित रुपमा सेवाबाट हटाईएको भन्दै

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला