एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले गरे उद्घाटन

  एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौँ । एसिया प्यासिफिक सम्मेलन –२०१८ राजधानी काठमाडौंमा शनिबारबाट सुरू भएको छ। युनिभर्सल पिस फेडरेसनको आयोजना गरेको कार्यक्रम दुई दिनसम्म चल्नेछ । सम्मेलनको प्रधानमन्त्री केपी ओलीले सम्मेलन उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले सम्मेलन सफलताको शुभकामना दिँदै सामसामयिक विषयमा विश्व परिवेशमा भइरहेका अनुभव आदान–प्रदान हुने विश्वास व्यक्त गरे ।   सम्मेलनमा विभिन्न मुलुकका राष्ट्ररसरकार प्रमुखको उपस्थिति रहेको छ ।

सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधनःअन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुँदैछ ।

प्रतिकृया दिनुहोस

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

नियोजित रुपमा सेवाबाट हटाईएको भन्दै

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला