पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’ पुस्तक सार्वजनिक

 पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’ पुस्तक सार्वजनिक

काठमाडौं । प्रथम जननिवार्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जीवनका विभिन्न पाटा र विद्रोहका आयाम समेटिएको पुस्तक ‘बीपीको विद्रोह’ बजारमा आएको छ । पत्रकार एवम् पत्रकारिताका उप–प्राध्यापक जगत नेपालले लेखेको उक्त पुस्तकको शुक्रबार पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकार्पण गरे ।

पुस्तक बाह्रखरी बुक्सले प्रकाशन गरेको हो। पुस्तकमाथि पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसहित राजनीतिक विश्लेषक डा. हरि शर्मा, शिक्षाविद् केदारभक्त माथेमा, डा. ज्ञानु पाण्डेलगायतले टिप्पणी गर्दै विपीको नेतृत्व क्षमताको चर्चा गरेका थिए ।

पुस्तकमा बीपीका राजनीतिक संर्घष उनको विद्रोही सोच, तथा उनले झेलेका विभिन्न समस्याका विषय समावेश गरिएको लेखक नेपालले बताए । प्रजातान्त्रिक समाजवादका सुत्राधार एवम् राजनेताको छवि बनाएका बीपीका राजनीतिक जीवनका लुप्त पाटा र विद्रोहको आयाम पुस्तकमा समेटिएका छन् । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि बीपीले गरेको सङ्घर्ष, चालेको कदम, उनको विद्रोही चेतबारे पुस्तकमा चर्चा गरिएको छ ।

तस्वीरः अभिषेक सापकोटा

 

प्रतिकृया दिनुहोस

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

नियोजित रुपमा सेवाबाट हटाईएको भन्दै

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला