वरिष्ठ धानविद् बस्नेत सम्मानित

वरिष्ठ धानविद् बस्नेत सम्मानित

काठमाडौं । वरिष्ठ धानविद् भोलामान सिंह बस्नेत सम्मानित भएका छन् । नेपाल टाइगर साप्ताहिक पत्रिकाले २७ औं वार्षिकोत्सवका उपलक्ष्यमा शनिबार बस्नेतलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश एवम्  मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ५२ बर्ष देखि कृषिक्षेत्र र विशेष गरी धानबालीको अनुसन्धान र विकासमा संलग्न रही देश विदेशमा ख्याती कमाएका बस्नेतलाई सम्मान गरे । बस्नेत लामो समय कृषि अनुसन्धान परिषद् (नार्क) मा कार्यरत थिए । धानको उत्पादकत्व एवंम उत्पादन बृद्धि गर्न उनले थुप्रै वैज्ञानिक  विधि एवम् प्रविधि किसान समक्ष पुर्याउदै आएका छन् ।

प्रतिकृया दिनुहोस

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

नियोजित रुपमा सेवाबाट हटाईएको भन्दै

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला