कि न्याय देऊ नत्र हामीलाई पनि गोली ठोकःदुर्गा देवी

  कि न्याय देऊ नत्र हामीलाई पनि गोली ठोकःदुर्गा देवी

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरीकी निर्मला पन्तकी आमा दुर्गादेबीले छोरीको हत्यारा पत्ता लगाउन नसक्ने भए आफूलाई गोलीहान्न सरकारसँग माग गरेकी छन्।

निर्मलाको हत्या भएको ४५ दिनसम्म पनि दोषी पत्ता नलागेपछि न्याय माग्न काठमाडौं पुगेकी दुर्गादेवीले आँसु झार्दै भनिन्‘ अहिलेसम्म सबैले आशा मात्र दिए,न्याय माग्न प्रधानमन्त्रीको शरणमा आएका छौं ।’  

अहिलेसम्म आफूलाई आश्वासन मात्र पाएको उनले बताइन्। ‘धेरै बुद्धिजिवीले हामीलाई सम्झाए तर हत्यारा पत्ता लगाएनन्,’ उनले भनिन्,  प्रधानमन्त्री यहि हुनुहुन्छ राष्ट्रपति पनि यहि हुुनुहुन्छ। निर्मलालाई न्याय दिलाउनुस्। सक्नुहुन्न भने भन्नुस र मलाई गोली ठोक्नुस। राष्टपति ज्यू निर्मला तपाइकी पनि छोरी हुन्।’

रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, न्याय नपाइ घर जान्न । धेरै कुरा कति भनौ। प्रधानमन्त्री ज्यूको शरणमा आएकी छु।’

प्रतिकृया दिनुहोस

निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री

ऋषि पञ्चमी पर्व मनाइँदै

कि न्याय देऊ नत्र हामीलाई पनि गोली

सरकारले निर्मला हत्या छानबिन समितिको

वप्तिस्मा दिन तलाउमा पसेका पाष्टरको

पशुपति क्षेत्रको मौलिकता मास्न पाईन्न:आरोहण 

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला