पर्यटन पत्रकार संघ हुम्लाको कोषाध्यक्षमा अमरवाणी संवाददाता बोहरा चयन

पर्यटन पत्रकार संघ हुम्लाको कोषाध्यक्षमा अमरवाणी संवाददाता बोहरा चयन

हुम्ला । पर्यटन पत्रकार संघ हुम्लाको कोषाध्यक्षमा अमरवाणी संवाददाता दाने बोहरा चयन भएका छन् । पर्यटन पत्रकार संघको हुम्ला भेलाले बोहरालाई सर्वसम्मतिले कोषाध्यक्षमा चयन गरेको हो । 

संघको नयाँ कार्य समितिको अध्यक्षमा रमेश ऐडी, उपाध्यक्षमा भक्तराज ऐडी, महिला उपाध्यक्षमा तिलसरा विक, सचिवमा मिमसिंह नेपाली चयन भएका छन् । नव निर्वाचित समितिले पर्यटकिय सम्भावना बोकेको कैलाश मानसरोवरको विकासमा टेवा पु¥याउन भूमिका निर्वाह गर्ने छ । 

कर्णाली प्रदेश सरकारले घोषणा गरेको कर्णाली पर्यटन वर्ष २०७५ लाई सफल बनाउन पर्यटन पत्रकारहरुले मदत गर्नुपर्ने नवनिर्वाचित अध्यक्ष ऐडीले बताए ।   

प्रतिकृया दिनुहोस

उत्तर प्रदेशका मुख्यमन्त्री योगी

ओली सरकारको राजीनामा माग

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले

सामाजिक सुरक्षा योजना कार्यान्वयन

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला