१५ दिने सुत्केरी महिलाको मृत्यु

१५ दिने सुत्केरी महिलाको मृत्यु

दाने बोहरा/हुम्ला, कर्णाली प्रदेश दुर्गम जिल्ला हुम्लामा एक सुत्केरी आमाको ज्यान गएको छ । जिल्लाको सकेगार्ढ गाउँपालिका–७ रोडीकोटीका हाँसे विककी ४२ बर्षिया  श्रीमती तारा विकको ज्यान गएको हो ।

शुक्रबार राती ४ बजे आफ्नै घरमा  उनको अचानक मृत्यु भएको ज्ञानसिह विकले बताए । सुत्केरी भएको १५ दिन बितेपनि विकको शरीर दिन सुनिएको थियो । बेलैमा उपचार नगरिए पछि उनको ज्यान गएको स्थानीयले बताएका छन् ।  मुखबाट एक्कासी रगत वान्ता भएको र त्यसको केही क्षणमै निधन भएको विकले जानकारी दिए । सुत्केरी भएपछि पोसिलो खाना खुवाउनु पर्नेमा विकले खाना नै राम्ररी नखाने गरेको ज्ञानसिंहले बताए ।  

आर्थिक अबस्था कमजोर भएका कारण सुत्केरी आमाले बच्चा जन्माइसकेको हप्तौ दिन बितीसक्दा  पनि समयमै  उपचार नपाएर ज्यान गएको बताइएको छ । मृत्यकको बच्चा जिवितै र बच्चालाई खानाको लागि दुध दिने मान्छे समेत नभेटिँदा स्वाथ्यमामा पनि खराब आउन सक्ने मृत्यक विककै आफन्त ज्ञान बहादुर रोकायाले बताए ।  मृत्यकका ६ ओटा छोराछोरी छन् । रोडीकोटी पुग्न सदरमुकाम सिमकोटबाट २ दिन पैदल हिडनुपर्छ ।

प्रतिकृया दिनुहोस

बडादशैंको सुरू,आज घटस्थापना

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनःछानबिनःमानवअधिकार

कुमारीको रथयात्रा आजबाट, रथारोहण चार

पाल्पामा पहिलो ‘अदालती’ विवाह

निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री

ऋषि पञ्चमी पर्व मनाइँदै

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला