कैलाश मानरोवरमा १५ सय भारतीय तीर्थयात्री अलपत्र

 कैलाश मानरोवरमा १५ सय भारतीय तीर्थयात्री अलपत्र

काठमाडौं । भारी वर्षाका कारण कैलाश मानसरोवरको तीर्थयात्रामा गएका १५ सयभन्दा बढी भारतीय नागरिक अलपत्र छन् ।  भारतीय दूतावासले मंगलबार विज्ञप्ति जारी गरि उनीहरू उद्धारका लागि सरकारसँग अनुरोध गरेको छ ।  

मौसमी प्रतिकूलताका कारण हुम्लाको सिमीकोटमा ५२५, हिल्सामा ५५० र तिब्बतीय क्षेत्रमा ५०० भन्दा बढी नागरिक समस्यामा परेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।  उनीहरू भारतबाट नेपालगन्ज–हिल्सा हुँदै मानसरोवरको यात्रा पुगेका हुन् । उद्धारका लागि नेपाल सेनाको हेलिकोप्टरबाट प्रयास भइरहेको दूतावासको भनाइ छ। 

प्रतिकृया दिनुहोस

ठेकेदारको लापरवाहीले हुम्लाका ११

रहेनन् प्रसिद्ध रेडियोकर्मी यज्ञनीधि

बाल विवाह रोक्न सबैको हातेमालो जरूरी

खोई हामीलाई गरिब परिचय पत्र ?

हुम्लाको विकट गाउँपालिकामा ईन्टरनेट

बसाइँ सरी आउनेलाई पाँच लाखसम्म अनुदान

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि