वडा अध्यक्षको प्रहारबाट ४ जना घाईते

         वडा अध्यक्षको प्रहारबाट ४ जना घाईते

रौतहट/स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित बौधिमाई नगरपालिका वडा नं ७ का अध्यक्षले धारिलो हतियार प्रहार गरि एकै परिवारका ४ जनालाई घाईते बनाएका छन् । सडक विस्तारका क्रममा विवाद हुँदा वडाअध्यक्ष विजय कुशवाह स्थानीय परिवारमाथि जाइ लागेका हुन् । 

सडक विस्तार गर्नको लागि आफ्नो विपक्षीको जग्गामा जर्बजस्ती डोजर चलाएर खेतबाट माटो खनिएको बिषयमा विवाद हँुदा कुशवाहले धारिलो हतियार प्रहार गरेको प्रहरीले बताएको छ । जिल्ला अदालतले आदेश पत्र पठाई १ महिना सडक विस्तारमा रोक लगाएको जग्गा धनी शिव गोविन्द कुशवाहको भनाइ छ ।  जग्गाधनी कुशवाहले विवाद मिलाएपछि मात्र काम अगाडी बढाउनु भन्न खोज्दा वडा अध्यक्षले आफ्नो ५० जनाको समूहमा आएर शिव गोविन्द कुशवाहा, महानन्द कुशवाहा, रामेश्वर कुशवाहा लगायत ४  जनालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको स्थानीयले बताएका छन् ।   

प्रतिकृया दिनुहोस

बडादशैंको सुरू,आज घटस्थापना

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनःछानबिनःमानवअधिकार

कुमारीको रथयात्रा आजबाट, रथारोहण चार

पाल्पामा पहिलो ‘अदालती’ विवाह

निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री

ऋषि पञ्चमी पर्व मनाइँदै

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला