हवाई भाडादर वृद्धिले ढाँडभाँच्यो : हुम्ली

हवाई भाडादर वृद्धिले ढाँडभाँच्यो : हुम्ली

हुम्ला । हुम्लावासी फेरि महङ्गो हवाई भाडा तिर्न बाध्य भएका छन् ।  गत बैशाख २६ गते संस्कृृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले २८ प्रतिशत भाडा बृृद्धि गर्न अनुमति दिने निर्णय गरेसँगै सडक सञ्जालसँग नजोडिएको हुुम्लाका वासिन्दालाई आवत–जावतमा समस्या पर्ने भएको हो । 

हाल नेपालगञ्जबाट सिमकोटका लागि १० हजार छ सय भाडादर भएकोमा त्यसको २८ प्रतिशतले बृृद्धि हुुँदा दुुई हजार नौ सय ६८ रुपैयाँ  थपिदा नेपालगञ्जबाट  सिमकोटका लागि एकतर्फी १३ हजार पाँच सय ६८ पुुग्ने उद्योग वाणिज्य संघ हुुम्लाका अध्यक्ष नाम्ग्याल तामाङले जानकारी दिए । उनले भने, ‘‘यसअघि पनि हुुम्लाको हवाई भाडा महङ्गो थियो नै अहिले झनै हुुम्लावासीको ढाडै भाँचिने गरि सरकारले बृृद्धि गर्दा हुुम्ली मर्कामा परेका छन् । ’’

हवाई भाडा बृृद्धिको बिरुद्धमा भोलि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरिएको छ । दुुई बूँदे ज्ञापनपत्रमा जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई पेश गर्ने निर्णय गरिएको छ । ज्ञापन पत्रमा पत्रकार महासंघ, निर्माण व्यवसायी संघ, होटल व्यवसायी संघले हस्ताक्षर गरेका छन् ।  

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला