वृद्धाश्रमका आमासँग खुसी साट्ने सन्तान भएनन् (फोटो फिचर)  

वृद्धाश्रमका आमासँग खुसी साट्ने सन्तान भएनन् (फोटो फिचर)  

काठमाडौँ ।  मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । हिन्दु परम्परा अनुसार आजका दिन सबै सन्तानहरूले ममतामयी आमालाई सम्झिए ।  कतिले आमालाई भेटेरसँगै खुसी साटासाट गरे भने भेटन नभ्याउनेहरूले फोन स्काइपका माध्यमबाट भएपनि आमा प्रतिको स्नेह व्यक्त गरे । तर, पशुपतिस्थित वृद्धाश्रमका आमाहरूसँग भने त्यस्तो खुसी साट्ने सन्तान खासै भएनन् । दिउँसो २.३० बजे त्यहाँ पुग्दा दृश्य कल्पना गरेभन्दा फरक थियो ।  धादिङबाट १४ वर्ष अघि वृद्धाश्रममा आश्रय लिन पुगेकी ६८ वर्षिय भगवती ढकाल सधैं आफूलाई औंसी खल्लो हुने गरेको बताउछिन् । भन्छिन् ‘आजको दिन पनि आप्mना भन्नेले पनि नसम्झिँदा निकै दुःख लाग्यो ।’ भगवतीको जस्तै गुनासो छ यहाँ बस्ने अन्य आमाहरूको पनि । आमाको माया सन्तानले नसम्झे पनि उनीहरू विगतका यादमा भक्कानिए । कतिले त आँसु नै झारे । कोही मान्छे आउँदा मलाई के ल्याइदिए भन्ने आश उनीहरूलाई हुँदो रहेछ । अझ चाडवाडमा त झनै । वृद्धाश्रमका आमाहरूको औंसी अमरवाणी संवाददाता रमेश दवाडीले तस्बिरमा यसरी कैद गरेः

 

प्रतिकृया दिनुहोस

मौसम बदलीसँगै चिसो बढ्यो

भाइटीकाको उत्तम साइत कात्तिक १२ गते

पूर्व राजा ज्ञानेन्द्रलाई चुनाव लडन

महरालाई तीन दिन हिरासतमै राख्न अनुमति

दुर्गा भवानीको पूजा आराधना गरी आज महाअष्टमी

दशैंको सातौं दिन आज फूलपाती

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला