पशुपतिका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण कार्य सुस्त

पशुपतिका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण कार्य सुस्त

अमरवाणी संवाददाता/काठमाडौँ । २०७२ साल वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’ पशुपति क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक मठमन्दिरहरू क्षतिग्रस्त गरायो । भूकम्प गएको तीन वर्ष वित्नलाग्दा पनि सम्पदा पुननिर्माणको कार्य सुस्त छ । पुनर्निर्माण र सुरक्षा नहुँदा ऐतिहासिक तथा पुरातात्विक बहुमूल्य सामग्रीरूको चोरी तथा नष्ट हुने खतरा बढेको छ ।  पशुपति क्षेत्र विकास कोषले भने ऐतिहासिक तथा पुरातात्विक बहुमूल्य वस्तुको सुरक्षा गरेको दाबी गर्छ । 

भूकम्पले पाशुपत क्षेत्रका २० वटा मन्दिरमा असर परेको र ती मन्दिरमा प्रयुक्त प्राचीन मूर्ति, बहुमूल्य सामग्री, पौराणिक इतिहास बोकेका वस्तु, हस्तकला, काष्ठकलाका नमुना झ्याल, ढोका पशुपति क्षेत्र विकास कोषले अस्थायी टहरा बनाएर राखेको छ  ।  

पशुपतिमा पुर्ननिर्माण सम्बन्धीका चार ओटा सम्पदाहररूको निर्माण कार्यलाई कोषले तीव्रताका साथ अगाडि बढाइरहेको छ । भुस्नेश्वर सत्तल, गोरखनाथ आश्रम र नरहरीनाथ आश्रम, शंखनरायण सत्तल, र गुह्यश्वेरी सत्तलको पुननिर्माण कार्य जारी छ । 

 

तस्बिर : अमरवाणी 

प्रतिकृया दिनुहोस

मौसम बदलीसँगै चिसो बढ्यो

भाइटीकाको उत्तम साइत कात्तिक १२ गते

पूर्व राजा ज्ञानेन्द्रलाई चुनाव लडन

महरालाई तीन दिन हिरासतमै राख्न अनुमति

दुर्गा भवानीको पूजा आराधना गरी आज महाअष्टमी

दशैंको सातौं दिन आज फूलपाती

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला