सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

काठमाडौँ ।  राजधानीको जमलबाट आइतबार सेतो मच्छिन्द्रनाथको रथ तानिएको छ । मच्छिन्द्र बहालबाट बाजागाजासहित सेतो मच्छिन्द्रनाथलाई साँझको साइतमा रथारोहण गरेपछि रथयात्रा सुरु भएको थियो । रथयात्रामा राजधानी काठमाडौंका विभिन्न भू–भागबाट बाजा गाजासहित नेवारी समुदायको सहभागी भएका थिए । सेतो मच्छिन्द्रनाथको जात्रामा ललितपुरको पाटन, चापागाँउ, ठेचो, खोकनाका साथै भक्तपुरदेखि बनेपासम्मका स्थानीय सहभागी थिए ।

प्रतिकृया दिनुहोस

मौसम बदलीसँगै चिसो बढ्यो

भाइटीकाको उत्तम साइत कात्तिक १२ गते

पूर्व राजा ज्ञानेन्द्रलाई चुनाव लडन

महरालाई तीन दिन हिरासतमै राख्न अनुमति

दुर्गा भवानीको पूजा आराधना गरी आज महाअष्टमी

दशैंको सातौं दिन आज फूलपाती

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला