प्रथम पशुपति महोत्सव धुमधाम

अमरवाणी संवाददाता/काठमाडौँ । पहिलो पटक पशुपति महोत्सवको आयोजना गरिएको छ । श्रीपशुपतिनाथ ग्वल पुचः समाजले महोत्सवको आयोजना गरेको हो । फागुन ३० गतेदेखि सुरु भएको महोत्सव चैत ७ गतेसम्म चल्नेछ ।  

आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धन, सनातन हिन्दु धर्म–संस्कृति जागरण, पशुपति  क्षेत्रमा मनाइने विविध धार्मिक–साँस्कृतिक गतिविधिको प्रचार–प्रसार गर्न महोत्वसको आयोजना गरिएको महोत्सवका संयोजक केदारमान राजभण्डारीले जानकारी दिए । 

श्रीमद्भागवत पुराण, विद्यालयस्तरीय नृत्य प्रतियोगीता, भक्तिसंगीत प्रतियोगीता, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी दिनहुँ भएको छ । अन्य स्टलहरू पनि राख्ने योजना थियो तर पशुपति क्षेत्र विकास कोषले स्वीकृति नदिएपछि यत्तिमै सीमित हुन परेको संयोजक राजभण्डारीले बताए । 

प्रतिकृया दिनुहोस

मौसम बदलीसँगै चिसो बढ्यो

भाइटीकाको उत्तम साइत कात्तिक १२ गते

पूर्व राजा ज्ञानेन्द्रलाई चुनाव लडन

महरालाई तीन दिन हिरासतमै राख्न अनुमति

दुर्गा भवानीको पूजा आराधना गरी आज महाअष्टमी

दशैंको सातौं दिन आज फूलपाती

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला