बसन्तपुरमा होलीको चीर ठड्याइयो,आजबाट होली शुरू

     बसन्तपुरमा होलीको चीर ठड्याइयो,आजबाट होली शुरू

   काठमाडौं । सामाजिक सद्भावको पर्व होली शुक्रवारबाट शुरू भएको छ ।  काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएपछि होली शुरू हुन्छ । शुक्रबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजासहितको हुनमान ढोकामा तीन खण्डे चीर ठड्याइएको छ।

हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ११ बजेर ५७ मिनेटको शुभसाइतमा ३२ फुट उचाइको तीन खण्डे गजुरजस्तो देखिने रंगीविरङगी होलीको चीर ठड्याइएको हो । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो। फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यसवर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरूमा फागुन १७ गते र तराई मधेसका जिल्लाहरूमा फागुन १८ गते होली पर्व परेको छ। होलीमा सरकारले सार्वजनिक बिदा दिने गर्दछ।

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला