काठमाडौंको प्रदूषण नियन्त्रण गर्छु : वातावरणमन्त्री पण्डित

काठमाडौंको प्रदूषण नियन्त्रण गर्छु : वातावरणमन्त्री पण्डित

 

काठमाडौं । एमालेका नेता लालबाबु पण्डित विगतमा सामान्य प्रशासन मन्त्री बनेको समयमा गरेको कामका कारण उनी इमान्दार र स्वच्छ छवीका नेताको रूपमा  परिचित छन् । प्रधानमन्त्री केपी ओलीले लालबाबुलाई पहिलो रोजाइको मन्त्री बनाएपछि उनको थप चर्चा चुलिएको छ । जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मा पाएका पण्डितले यसपटक पनि आफूले केही नयाँ काम गर्ने सोच बनाएका छन् । केही महिनाअघि कूचो बोकेर काठमाडौंको धूलो सफा गर्न निस्किएका मन्त्री पण्डितले काठमाडौंको धूलोधूवा र प्रदूषण नियन्त्रण गर्ने भएका छन् । उनले शुक्रबार एक अनलाइन पत्रिकालाई अन्तवार्ता दिंदै  भने, ‘मैले भर्खरै जिम्मेवारी पाएको छु । अवश्य पनि काठमाडौंको प्रदूषण नियन्त्रणका लागि म काम गर्छु ।’ अहिले पर्यावरण बिग्रिएको बताउँदै उनले जनसंख्या पनि असन्तुलनको स्थीतिमा रहेको वताए । त्यसैले जनसंख्यालाई नेपालको आवश्यकता अनुसार सन्तुलनमा राख्दै मानव जीवनको निम्ति प्रकृति मैत्री वातावरण बनाउँने योजना बनाएर अगाडि बढ्ने उनको योजना छ ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला