समाजसेवी शाहद्वारा सहयोग 

समाजसेवी शाहद्वारा सहयोग 

रोशन ज्ञवाली/ माघ २३ , बर्दिया ।  समाजसेवी हर्क शाहले बर्दिया राजापुरका अपांगलाई भौतिक तथा आर्थिक सहयोग गरेका छन् । 

काठमाडौं बस्दै आएका शाहले अपाङ्ग ललितलाई ब्हील चियर र नगद दश हजार प्रदान गर्नुभयो ।  कार्यक्रममा अर्का समाजसेवी चिन्तामणि आचार्य (दीपेन्द्र)ले ४ लाख ५० हजार बराबरको जग्गाको लालापूर्जा र रनबहादुर हमालले १ लाख ५० हजारको चेक प्रदान गर्नुभयो । 

राजापुर नगरपालिकाबाट रेडक्रस भवन निर्माणकालागि १० लाख प्रदान गरिएको र एम्बुलेन्सको लागि सहयोग गर्नुहुने दाताहरुलाई यही फागुन ७ गते रेडक्रस शाखा राजापुरले एक भव्य समारोहकाबीच सम्मान गर्ने समेत बताइएको छ ।   

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला